सबै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धर्म र जातियताका नाममा राजनीति गर्नेलाई भोट नदिन आग्रह गर्नुभएको छ। कपिलवस्तुको गोरुसिंगेमा आयोजित चुनावी कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । कपिलवस्तुका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘घन्टी अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा उहाँले समाजलाई विभाजन गर्ने राजनीति अस्वीकार्य रहेको बताउनुभयो। देशमा विकास…
सबै
सबै
कपिलवस्तु । कपिलवस्तुको तौलिहवा स्थित आनन्दबाग क्षेत्रमा रहेको एक पसलमा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको छ। स्थानीय व्यापारीका अनुसार एक व्यक्तिले पसलबाट सामान खरिद गरेपछि भुक्तानीका क्रममा १ हजारको नोट दिएको र पछि जाँच गर्दा उक्त नोट नक्कली भएको थाहा भएको हो। व्यापारीले उक्त नोट नक्कली भएको पुष्टि…
सबै
१९ माघ, गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका…
सबै
सबै
कुरा नेपाल बुद्धभूमि। बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०७८२ अन्तर्गत शुक्रबार लोकप्रिय गायक–गायिका खेम चौधरी, प्रिती आले र कोपिला न्यौपानेले आकर्षक प्रस्तुति दिने कार्यक्रम तय भएको छ। गोरुसिङ्गेमा जारी महोत्सवमा यी तीन कलाकारले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जनका शिखरसम्म लैजाने तयारी गरिएको आयोजक पक्षले जनाएको छ।…
सबै
सबै
काठमाण्डौमा आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका धेरै स्थानमा मौसम सफा रहने र घाम लाग्ने सम्भावना छ। आज केही ठाउँमा बदली देखिए पनि त्यो दिनभरि नटिक्ने र अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्हरूले बताएका छन्। हिजो कतैकतै छिटपुट वर्षा भएको थियो…
सबै